तारामण्डल महिला शशक्तिकरण द्वारा सिपमुलक तालिम संचालन

तारामण्डल महिला शशक्तिकरण द्वारा सिपमुलक तालिम संचालन

उक्त तालिम मा काठमाडौँ जिल्ला का विभिन्न स्थान गरिब महिलालाई तालिम दिइनेछ भने महिला हरुलाई आत्मनिर्भर बन्न तथा ब्याबसायिक बन्न टेवा पुग्ने बिस्वास रहेको तारामंडल महिला शशक्तिकरण कि अध्यक्ष कुन्ती पोख्रेलले बताइन ।

उक्त तालिम मा मखमल का जुत्ता ब्याग तथा अन्य सिपमुलक कार्यक्रम संचालन गरिरहेको बताइन । त्यस्तै तालिम तिन दिन सम्म चल्ने छ भने सिक्न आउने महिलाहरुलाई प्रमाणपत्र तथा सहयोगी हरुमा मायाको चिनो बितरण भने पुस १० गते महानगरका प्रतिनिधि लगाएतको उपस्थितिमा वितरण गरिने भएको छ ।
। यस अघि पनि तारामण्डल महिला शशक्तिकरण अभियान ले विभिन्न किसिमका समाजिक कार्यहरु निशुल्क स्वास्थ्य सिविर आश्रममा सहयोग , तथा सिपमुलक कार्य हरु गर्दै आएको छ ।