उद्ममसिलता तालिम सम्पन्न

null

  साे तालिमको समापन कार्यक्रम सस्थाकी अध्यक्ष कुन्ती देवी पोख्रेल सभापतित्व तथा समाज सेवी युवा उद्धमी कृष्ण प्रसाद पौडेल त्यस्तै बैंक प्रतिनिधि प्रतिमा पाण्डे, अनिल सिवाकोटी र समाजसेबी लक्ष्मण जोशी राजु श्रेष्ठ लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।

null

  त्यस्तै उक्त कार्यक्रम मा माछापुछ्रे बैंक प्रतिनिधि प्रतिमा पाण्डेले बैंक तथा बित्तिय सस्था को धारणा र बिस्वास बारे ब्यक्त गर्नुका साथै उद्यमी  बन्न चाहने महिला हरुलाई बैंक ले साथ सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका छन ।